d

पृथ्वी जयन्तीका अवसरमा परिवर्तनका लागि युवा अभियानले गर्यो द्विप प्रज्वलन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादहमा परिवर्तनका लागि युवा अभियानले द्विप प्रज्वलन गरेको छ।  स्थानिय गौरादह बजारमा उल्लेख्य संख्यामा उपस्थित परिवर्तनका लागि युवा अभियानका अभियन्ताहरुले द्विप प्रजवलन गरेका हुन्।  

परिवर्तनका लागि युवा अभियानले हरेक वर्ष पृथ्वी जन्यतीका दिन गौराहमा द्विप प्रज्वलन गर्दै आएको छ।  यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिंदै पृथ्वीनार्यना शाहको स्मरण गरिएको बताइन्छ।  

Views: