d

गणतन्त्र अफाप सिद्ध भयो - पूर्व राजा ज्ञानेन्द्र शाह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले गणतन्त्र अफाप सिद्ध भैसकेको भन्दै त्यसको अभ्यासमा समय खेर फाल्न नहुने बताउनु भएको छ।  

३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा सोमवार शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले सबैभन्दा उन्नत दावी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रको अस्तित्वका बारेमा नै चीन्ता गर्नुपर्ने परिस्थिति निर्माण भएको टिप्पणी गर्नु भएको हो । 

अब त्यस्तो तन्त्रमा अभ्यासको ब्यर्थ प्रयासमा समय वर्वाद गर्न नहुने भन्दै उनले अब यो निष्कर्ष निकाल्न ढीला गर्न नहुने बताउनु भएको छ।  

file image

Views: