d

मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२९ पुस, काठमाडौं । अमेरिकाका डेभिड बेनेट अनुवांशिक रुपमा परिवर्तित सुँगुरको मुटु प्रत्यारोपण गरिने संसारकै पहिलो व्यक्ति बनेका छन् ।

चिकित्सकहरूले निकै गम्भीर बिरामी बनेका ५७ वर्षीय बेनेटको प्रयोग स्वरुप गरिएको उपचारपछि उनको स्वास्थ्यमा सुधार हुँदै आएको छ ।
 

Views: