d

महन्थ ठाकुर र राजेन्द्र महतोबीच तीब्र विवाद

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच विवाद सुरू भएको छ।

पार्टी अध्यक्ष ठाकुरले एकलौटी ढंगले पार्टीका निर्णय गरेको महतो पक्षको आरोप छ।

महत्वपूर्ण निर्णय गर्दासमेत ठाकुरले कार्यकारिणी बैठकमा र शीर्ष नेताहरूसँग छलफल नगरेको महतो पक्षको आरोप छ।  

Views: