d

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई चैतमा कोरोना विरुद्धको खोप लगाउने सरकारको निर्णय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं- सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ।

उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय सरकारले गरेको छ। 


सरकारले १२ देखि १८ वर्ष उमेर समूहलाई पनि खोप लगाइरहेको छ। सुरुमा ज्येष्ठ नागरिक र बढी जोखिम समूहलाई खोप लगाएको सरकारले अझै पनि  ५० वर्ष माथिका व्यक्तिलाई प्राथमिकता दिने भएको छ।

Views: