d

गौरादह: बेपत्ता मध्ये २ बालक भेटिए

Views:
Responsive Image Gallery
Responsive Image Gallery

३० पुष , झापा/ झापाको गौरादह नगरपालिका वडा न. ३ निवासी बेपत्ता भएका  स्थानिय तीनजना नाबलकहरु मध्ये २ जना  भेटिएका इलाका प्रहरी कार्यालयले जनाएको छ।  बेपत्ता भएका बिबेक पराजुली,   विशाल पराजुली र आयुष राजवंशी मध्ये बिबेक र आयुषलाई खोतालासको क्रममा फेला पारेको बताइएको छ।  

गौरादह नगरपालिका वडा न. ३ स्थित बरगाछि टोलबाट बिहिबार बेलुका करिब ४:०० बजे देखि उनिहरुबेपत्ता भएका थिए  ।

 

बेपत्ता भएको थाहा पाउने बित्तिकै प्रहरीले खोजि अभियानलाई तिब्रता दिएको थियो।  

Views: