d

कसैले जबर्जस्त गरेर भोलि कुनै समस्या भए आफैं जवाफ दिनुपर्छ - नगेन्द्र भण्डारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: कोभिड व्यवस्थापनमा सरकारले नयाँ निर्देशन जारी गरेको छ।  संघिय सरकारको निर्देशन हुबहु कार्यान्वयन गराउन स्थानिय तहले कडाई गर्न नसक्दा कोभिड संक्रमण व्यवस्थापनमा चुनौती थपिदै गएको छ।  

सरकार द्वारा जारी निर्देशनअनुसार आगामा माघ १५ गते सम्म शिक्षण संस्थाहरु भौतिक उपस्थितिमा संचालन गर्ने नपाइने व्यवस्था छ।  
यद्दपी कतिपय बिद्यालयले अहिले सम्म गाउँ घरमा कोरोना देखिएको छैन, देखा परेपछि बन्द गरौला भन्दै  बिद्यालय संचालन हुने गरेको पाइन्छ।  त्यसो त  कतिपय सामुदायिक बिद्यालयहरु भने परिक्षा संचालनको लागि समेत खुल्ला गर्ने गरेको पाइएको छ।    

सरकारको निर्देशें हुबहु रुपमा कार्यान्वयन गरिनु पर्ने बताउछन् गौरादह १ का वडा अध्यक्ष नगेन्द्र भण्डारी।  कोभिड संक्रमणको त्रास जटिल रुपमा देखा परेकोले सरकारे स्तर बाट जारी निर्देशन मान्न सबैलाई अनिवार्य भएको उनको भनाइ छ।  

'कसैले जबर्जस्त गरे भोलि कुनै समस्या भए आफै जबाफ दिनु पर्छ।', अध्यक्ष भण्डारी भन्छन्।  
 
यस्तो छ मन्त्री परिषदको निर्णय 

No photo description available.

                                 No photo description available.                           No photo description available.No photo description available.May be an image of textMay be an image of textNo photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.                                                                        

Views: