d

पार्टी प्रवेश कार्यक्रम र कार्यकर्ता भेटघाटमा लिङ्देनको व्यस्तता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन हिजो आज झापामा छन्।  भद्रपुर, विर्तामोड, मेचीनगर लगायतका स्थानमा ३ दिन देखि व्यस्त रहेका अध्यक्ष लिङ्देन मंगलवार कन्काई नगरपालिका स्थित  सुरुङ्गामा रहेको राप्रपा पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको कार्यक्रम तय भएको जिल्ला अध्यक्ष केशब ओझाले बताए।  

लिङ्देन झापा आउँदा ३ दिन भित्रमा ५०० बढी झापालीहरु राप्रपामा प्रवेश गरेका छन्।  

लिङ्देनले पार्टी नेतृत्व सम्हाले संगै राप्रपामा मुलुकभर आकर्षण बढेको छ।  

Views: