d

बाह्रदशी १ को बरडाँडा र भागडुव्वाबाट ६९ जना राप्रपा प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको बाह्रदशी १ स्थित बरडाँडा र भागडुव्वाबाट ६९ जना राप्रपा प्रवेश गरेका छन्।  राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देंन झापा आएको मौकामा कांग्रेस, एमाले, माओबादी लगायतका दलहरु परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन्।  

त्यस्तै नेता लिंग्देंनले भद्रपुरका ८ बाट नेपाली कांग्रेस सम्बद्द निशा तामाङ, जसपाका धनपति माखिम लगायत करिब दुई दर्जन राप्रपा प्रवेश गरेका छन्।  

यसैगरि बुधवार साझ अध्यक्ष लिंग्देंनको घरैमा पुगेर कांग्रेस आवद्द युवाहरुले राप्रपाको टिकट लिएका छन्।  

Views: