d

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आज अपरान्ह ३ वजे राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन्। सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने जनाइएको छ। 

file photo

Views: