d

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैँ : नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य एक सयले बढेको हो। नेपाल  सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

यसअघि बिहीबार  छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो । यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ।   चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ।

Views: