d

  भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना, ५७३ जनाको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोल २४ घण्टामा थप ५ सय ७३ जनाको मृत्यु भएको छ। 

यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार भन्दा धेरै भएको छ। 


सक्रिय संक्रमितको संख्या २२ लाख २ हजार रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

Views: