d

गौरादहमा १२ देखि १७ उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै, छुटेमा के गर्ने?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

विराटनगरमा बालबालिकालाई लक्षित गरी कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । नगरपालिकाले गत हप्ता देखिनै  सूचना प्रकाशित गर्दै हालसम्म कोरोना भाइरसविरुद्धको खोप नलगाएका १२ बर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप अभियान सञ्चालन गरिने जनाएको हो ।

तालिका अनुसार खोप लगाउने छुटेका बालबालिकाहरुका लागि के कस्तो व्यवस्था गरिएको छ भन्ने सम्बन्धमा भने केहि खुलाइएको पाइदैन। यद्दपी कतिपय बिद्यालयहरुले भने अभिवाभाकलाइनै आफ्ना नानीहरु लिएर आई खोपमा सहभागी गराउन सूचना गरिएको र यो खोप नछुटाउन आग्रह समेत गरेका छन्।  

बिद्यार्थीहरुमा खोप कार्यक्रम संचालन हुने भएपछी बिद्यालयहरुमा  भौतिक कक्षा संचालन गर्न पाइने आशा समेत पलाउन थालेको छ।  
 
यस्तो छ खोप लगाउने स्थान र समय तालिका  

No photo description available.

No photo description available.

Views: