d

भद्रपुरबाट ६० जना राप्रपा प्रवेश, जिल्ला अध्यक्ष ओझाले गरे नव प्रवेशीलाई स्वागत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: भद्रपुर नगरपालिकाबाट ६० जना स्थानीयहरु विभिन्न दल परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् । भद्रपुर १० लगायतका स्थानबाट स्थानीयहरु राप्रपा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई जिल्ला अध्यक्ष केशव प्रसाद ओझा, क्षेत्र नं. ,३ प्रदेश (ख) अध्यक्ष तथा हल्दिबारी गा.पा. अध्यक्ष रबिन्द्र लिङ्देनले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए ।

Views: