d

आइतबार बस्ने भनिएको संसद् बैठक २६ माघमा सारियो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । भोलि (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक स्थगित गरिएको छ। कोरोना संक्रमणको अवस्था उस्तै रहेको भन्दै बैठक स्थगति गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

संसद् सचिवालका अनुसार प्रतिनिधि सभाको बैठक २६ माघ बुधबारका लागि तय गरिएको छ।

Views: