d

सरस्वती माताको मूर्तिहरु बिक्रीमा कमी, व्यवसायीहरु निरास

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कोरोनाका कारण बिद्यालयहरु बन्द भएपछी  सरस्वती पूजाका लागि बनाईएको मूर्तिहरु बिक्रीमा कमी आएको छ।  निर्माण सम्पन्न्न भएका मूर्तिहरू विक्री नहुने भए पछि व्यवसायीमा चिन्ता थपिएको हो।  

 देशैभरी धुमधामका साथ मनाईने सरस्वती पूजा विगत २ वर्षदेखि कोरोना तथा लकडाउनका कारण मूर्ति बिक्रमा पनि कमी आएको छ ।

विषेश गरि विश्वकर्मा पूजा, दुर्गा पूजा, गणेश चर्तुथीलगायतका विभिन्न पूजा तथा महोत्सवहरुमा माटोले बनोको मूर्तिहरुको पूजा गर्ने गरिन्छ ।

बढ्दो कोरोना कहर संगै यस वर्षको सरस्वती पूजा गर्न बाट बिद्यार्थीहरु समेत वन्चित भएका छन्।  


 

Views: