d

शुक्रबार देशभर हिमपात: ठाउँ ठाउँमा यात्रु अलपत्र, जनजीवन कष्टकर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । बदलिँदो मौसमका कारण देशका विभिन्न स्थानमा हिमपात परेको छ । हिमपातका कारण तराई पहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । हिमपात जारी रहेकाले यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ । मौसम बदली भई लागातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनाका साथै यातायातका साधन बन्दले गर्दा यात्रु बीच बाटोमै अलपत्र परेका हुन् । 

त्यस्तै, गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ । राजधानीको  पर्यटकीय क्षेत्रको रुपमा रेहेको  उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो । चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको छ । 

file photo

Views: