d

सोलुखुम्बुको सल्लेरीमा भारी हिमपात, हिमपातमै रमाउछन् पर्यटक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितको क्षेत्रमा करिब १५ वर्षयताकै भारी हिमपात भएकोे छ ।

बिहीवारदेखि सुरु भएको बाक्लो हिमपातले सल्लेरी बजारसहितका क्षेत्र हिउँले ढपक्कै ढाकेको छ ।

हिमपातका कारण जनजीवन कष्टकर बनेको भए पनि हिउँ खेल्नेहरु भने हिउँमा रमाइरहेकाे देखिन्छ । विभिन्न क्षेत्रबाट जिल्लामा आएका आन्तरिक पर्यटकहरु तथा जिल्लाकै नागरिकहरु हिउँ खेलिरहेका देखिन्छन्।

तर, सडकमा बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेकाे छैन भने काठमाण्डौ लगायत बाहिरी जिल्लामा जाने गाडी छुट्न सकेका छैनन् । उज्यालो । 

Views: