d

घरानिया परिवारको भान्सामा मात्र पाइने 'मार्सी चामल' अव घर घरमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

शिखर अर्गनाइजेसनको उत्पादन उपकार ब्राण्डले पुर्वमा राम्रो बजार लिएको छ।  उच्च गुणस्तरीय खाद्य सामाग्री सुपथ मूल्यमा प्राप्त भएकै कारण उपभोक्ताको नजरमा उपकार ब्राण्डले छाप छोडेको हो।  

 कम्पनिको उत्पादन मार्सी चामल समेत बजारमा आएको छ।  मार्सी चामल नेपाल उच्च हिमाली भेगमा उत्पादित धान हो। शुरु शुरुमा घरानिया परिवारको भान्सामा मात्र प्रयोग हुदै आएको मार्सी चामललाई शिखर अर्गनाइजेसनले ब्राण्डिङ्ग गरेपछि सर्व सुलभ रुपमा बजारमा पाइन थालेको छ।   

Upakar Premium Vip Rice - Mega Shop Nepal

व्यवसायिक रुपमा उत्पदान सुरु गरेको उपहार ब्राण्डले हाल मुलुकभरमा सेवा विस्तार गर्दै आएको छ।  

 

Shikhardeep Agro Pvt. Ltd. - Fine, long-grain, and aromatic - Upakar  Basmati Rice is aged to perfection for making your rice dishes perfect!  #ShikhardeepAgro #UpakarBrand #UpakarBasmatiRice | Facebook


विभिन्न स्थानमा सुपर मार्केट तथा शोपिंग मार्टहरु स्थापना गर्ने अभियाननै चलाएको नटराज एग्रो प्रा लिले झापाको दमकमा गार्डेन मार्ट शुरु गरेको छ।  त्यस्तै झापाकै गौरादहमा सप्लाई केन्द्र स्थापना गर्दै सेवा प्रवाह गरेको छ भने बिर्तामोड, पथरी, ताप्लेजुंग, इलाम जस्ता पुर्वका प्रतिष्ठित सहरहरुमा उपकार ब्राण्डका उत्पादनले बजार लिदै गएको बताइन्छ।  

 

Upakar Jeera Masino Rice – upakarpasal.com

यो पनि पढ्नुहोस्


हाल बजारमा उपकार ब्राण्डका चामल, दाल, तेल, चिया, आट्टा, बिस्कुट लागायतका सामग्री उपलब्ध रहेको कम्पनिले जनाएको छ। 

 

UPAKAR BRAND (उपकार ब्राण्ड) Madan Krishna Shrestha /Haribansha Acharya -  YouTube

बजारमा पाइने अन्य चामलको तुलनामा उपकार चामल सस्तो, किफायती र पोषिलो भएको कारण पनि यसको माग बढ्न थालेको  व्यवसायीहरु बताउछन्।   

 
हाल उपकार बासमती चामल १ kg , ५ kg  , २० kg र २५ kg  को स्ट्याण्ड्र्ड प्याकमा बजारमा आएको छ।  

'गुणस्तरीय उत्पादन, आकर्षक प्याकिङ्ग,  सहज आपुर्तीकै कारण पनि उपकार ब्राण्डका सामाग्रीले राम्रो बजार पाएको छ। ', 

 

upakar brand « Bizkhabar Online

 
उपकार ब्राण्डको प्रमुख वितरक नटराज एग्रो प्रा ली ले आफ्ना तिन उत्पादन टेस्टि बिस्कुट, कोको लाइट र सोयाबिन बजारमा ल्याएको छ भने २० वटा भन्दा बढी प्रोडक्टहरु चाडैं बजारमा ल्याउने तयारी गरेको कम्पनिले जनाएको छ।  

यो पनि पढ्नुहोस्

Views: