d

श्रुती नेपालको कथा 'आ !! छोड्दे है स्कूल सिस्कूल!!' (भाग २)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

तल्लो तला बाट फेरि आवाज आउँछ...
टमाटरको अचार चैं कसले बनाइदिन्छ नी....
फेरि माथीबाट आवाज आउँछ ...म बनाउछु म...


(खाना तयार हुन्छ.... तलबाट तेस्रो पटक आवाज आउँछ) .....केटाकेटी हो .... खाना  खान आओ....!!

उनीहरु सबैलाई बोलाएर खाना खान आउछन् । 
खादै गर्दा एकजनाले बोल्छ....आज पनि केराउको सब्जी.... खान्न म केराउ सेराउ ...!!


अर्कोले बोल्छ, "अब त खा !! त्यसै त सब्जी नखाएर एत्रो चस्मा लगाएकी छे ....!!" " अब सुत्दा खेरी पनि लगाउनु....!" 

सबै हास्छ्न् ..... हे...... !! ...........हे!! ...........हे.........!! 

चस्मा लगाउने बोल्छे, "चुप लाग त केटाकेटी?"

उताबाट आवाज आउँछ, " कति झगडा गरेका चुप लागेर बस्नु नी ...!!

( बाहिर पानी परिरहेको हुन्छ, अर्को एकजना चाहिँ ट्याबलेट चलाइरहेको हुन्छ, त्यतिनै बेला लाइन जान्छ ...
बाकी २ जना कराउदै आउछन् .... लाइन गयो है खेल्न हिड .....

क्रमशः .........

Views: