d

थापा गुटको भेला सुकेधारामा, राजासंस्था माथिनै गालीको वर्षा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष कमल थापाले आफ्नो समर्थक केन्द्रीय सदस्य र पदाधिकारीको छुट्टै भेला बोलाएका छन्।  भेलामा उनले निर्माल निवास माथी चर्को आलोचना गरका छन्।  निर्मल निवासले ढोका दिएको आरोप लगाउंदै स्थानिय चुनाब हुनु भन्दा अगाडीनै नयाँ पार्टी खोल्ने थापाले बताएका छन् । 

वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसँग शुक्रबारको भेटवार्ता उपलब्धिमूलक नभएको पनि उनले बताए। 

थापाले राजसंस्थाको मुद्दा छोडेर अगाडी बढ्ने बताउंदै आएका छन्।  

स्थानिय तहको निर्वाचन आजै घोषणा हुन लागेको आफुले बुझेको भन्दै थापाले आअस्व्श्यक परे नयाँ पार्टी खोलेर चुनाव लड्ने बताएका छन्।  

Views: