d

स्थानीय तहको चुनाव बैशाख ३० गते

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ  । सरकारले स्थानीय तहको चुनाव बैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले जारी बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्‍को आजको बैठक बस्ने निर्णय गर्नुअघि सरकारले आयोगका पदाधिकारीहरूसँग परामर्श गरेको हो ।

Views: