d

स्थानीय चुनाव गर्न निर्वाचन आयोगलाई १२ अर्ब बजेट आवश्यक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२४ माघ, काठमाडौं । स्थानीय निर्वाचन सम्पन्न गर्नको लागि आफुलाई १२ अर्ब रुपैयाँ आवश्यक पर्ने  निर्वाचन आयोगले जनाएको छ।  आयोगले  आफ्नो कार्यालयलाई मात्र उक्त रकम आवश्यक पर्ने सरकारलाइ जानकारी गराएको हो।  

केही दिन अगाडि आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा निर्वाचन आयोग, प्रदेशका ७ निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय, ७५३ निर्वाचन अधिकृतको कार्यालयमा खर्च गर्ने गरी सो रकम बराबरको बजेट चाहिने उल्लेख छ ।

Views: