d

निर्वाचन गराउन हरतवरले तयार छ : निर्वाचन आयोग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र रुपमा अगाडी बढाउने भएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न/गराउन आयोग लागि पर्ने बताइएको हो।  

'हामी भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार छौं। ' आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए।  

Views: