d

स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएकोमा एमालेले गर्यो स्वागत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वागत गरेको छ । सरकारले निर्वाचनको मिति तोक्नमा आलटाल गर्दै गर्दा एमाले निकटको जनवर्गीय संगठन आन्दोलन गरिरहेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । एमालेले यसअघि सरकारलाई निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै दबाब दिँदै आएको थियो ।

Views: