d

शिक्षककाे परीक्षामा बहुअर्थ लाग्ने प्रश्न नसाेधिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैं : शिक्षक सेवा आयाेगले लिने परीक्षालाई मध्यनजरगर्दै नयाँ कार्यविधि लागू गरेकाे छ।

आयाेगले आफूले लिने परीक्षामा विवादास्पत, बहुअर्थ लाग्ने र अस्पस्ट प्रश्न साेध्न नमिल्ने गरी शिक्षक सेवा आयाेग सञ्चालन कार्यविधि तयार पारेकाे हाे। साेमबारबाट लागू भएकाे कार्यविधिमा प्रतियाेगितात्मक, निष्पक्ष, वस्तुनिष्ठ र पारदर्सी बनाउने उल्लेख छ। 




Views: