d

झापाका विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापाका अधिकांश बिद्यालयमा  औपचारिक रुपमा विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् ।

स्थानिय कार्यपालिकाहरुले शैक्षिक निर्देशिका मापदण्ड अनुरुप बिद्यालय खोल्न स्वीकृत दिएपछि विद्यालयहरु  सञ्चालनमा संचालनमा आउन थालेका हुन्।  file photo


 कोरोना संक्रमणको दर घट्दै गएकोले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगिएको सरोकारवालाहरु बताउछन्।  

यसअघि कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै पुस २८ गतेदेखि नै १२ वर्षमुनिका सबै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्न महानगरपालिकाले सूचना जारी गरेको थियो । बाँकी विद्यार्थीहरुको हकमा माघ ७ गतेभित्र परीक्षा लिइसक्न निर्देशन गरिएको थियो ।

Views: