d

स्थानिय निर्वाचनमा विद्युतीय मेसिन प्रयोग विज्ञ संग परामर्श गरिदै निर्वाचन आयोग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२६ माघ, काठमाडौं । आगामी बैसाख ३० मा हुने स्थानीय तह निर्वाचनमा  विद्युतीय मतदानको सम्भावनाबारे प्रविधि विज्ञहरुसँग छलफल गर्ने भएको छ।  निर्वाचन घोषणा भए संगै  व्यस्त बनेको निर्वाचन आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्ने भएको हो।  

 विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन आयोगले नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताइएको छ। 

Views: