d

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । स्थानीय तह निर्वाचनको तयारी, १६ जिल्लाको जिल्ला अधिवेशन र म्याद गुज्रिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ ।

सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन तोकेपछि कांग्रेसले निर्वाचनसहित भ्रातृ तथा शुभेच्छुक संस्थाका विषयमा छलफल गर्न भन्दै आज बिहीबारका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाकेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।

Views: