d

ओलीको सर्त मान्ने भए शेखर राष्ट्रपति बन्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता डा. शेखर कोइरालालाई सत्ता गठबन्धन तोडे राष्ट्रपति बन्न सहयोग गर्ने प्रस्ताव राखेका छन् ।

मंगलवार ओलीनिवास बालकोटमा भएको भेटमा ओलीले यस्तो प्रस्ताव राखेको संचार माध्यमहरुले कह्बर छापेका छन्।  

स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा ओली सत्तारूढ गठबन्धन तोड्ने प्रयासमा देखिन्छन् । सोही प्रयास अनुरुप गठबन्धन तोड्न सहयोग गरे कोइरालालाई राष्ट्रपति बन्ने अफर ओलीले राखेको बताइन्छ।  

Views: