d

बीपीडब्लू लघुवित्तले आइपीओ जारी गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । बीपीडब्लू लघुवित्त संस्था लिले साधारण शेयर(आईपीओ) जारी गर्ने भएको छ । संस्थाले ९७ हजार युनिट साधारण शेयर जारी गर्न विहीबार मेगा क्यापिटललाई विक्री प्रवन्धक नियुक्त गर्न सम्झौता भएको छ । 

तीन करोड चुक्तापुँजी रहेको संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा रहेको छ । सस्थाले पुष ३० गते बसेको साधारणसभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । 

Views: