d

अमेरिकाको पेन्टागनमा भेटियो शंकास्पद कुखुरा, छानविन गरिंदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अमेरिकाको पेन्टागनस्थित रक्षा मन्त्रालयको सुरक्षा क्षेत्रभित्र पोथी कुखुरा फेला परको छ।  संवेदनशील क्षेत्रमा लुसुक्क छिरेको अभियोगमा उक्त पोथी कुखुरालाई पक्राउ गरिको हो।  

 सोमबार बिहानै उक्त पोथी रक्षा मन्त्रालय परिसर क्षेत्रमा देखा परेको बताइएको छ।  


 उक्त कुखुरालाई रक्षा मन्त्रालयका अधिकारी वा सेनाले नभई जनावर कल्याण संस्थाका कर्मचारीले नियन्त्रणमा लिएको खबरहरुमा उल्लेख गरिएको छ।  

Views: