d

एमाले संसदीय दलको बैठकले के गर्यो निर्णय?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठक करिब एक घण्टामै सकिएको हो । बैठक सकिए पनि के निर्णय भयो भन्ने नेताहरूले बोलिसकेका छैनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि आक्रोशित एमालेले आकस्मिक रूपमा दलको बैठक बोलाएको हो ।

 

तस्बिर: बाह्रखरी 

Views: