d

के हिसिला यमीले अर्कै पार्टी दर्ता गर्न लागेकी हुन् ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद उत्कर्षमा पुगेपछि  नेतृ हिसिला यमी भने समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने प्रयासमा जुटेकी छन् ।

उनका पति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतले जसपामा ‘समावेशी र सामूहिक नेतृत्व’का लागि अध्यक्ष उपेन्द्र यादवविरुध्द मोर्चा कसिरहेका बेला यमीले अर्को पार्टी दर्ता गराउन लागेको बताइन्छ। 

Views: