d

बन्दको प्रभाव : खुलेनन् शैक्षिक संस्था, राजमार्ग र बजार खुला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मोरङ – एमसीसी खारेजीको आव्हानमा गरिएको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ।

बन्दका कारण जिल्लाको शैक्षिक क्षेत्रमा प्राय बन्द भएको देखिन्छ । 

 प्याब्सन, एन प्याब्सनलगायत शैक्षिक क्षेत्रले स्वतस्फुर्त रुपमा विद्यालय, कलेज बन्द गरेको पाइएको छ । 

 राजमार्गसँगै जिल्लाका भित्री सडक, उद्योग, कलकारखाना, बजार खुला रहेको प्रजिअलाई उद्धृत गर्दै खबरहरुमा उललेख गरिएको छ । 

त्यस्तै बन्दले यातायात क्षेत्रलाई खासै प्रभाव नपरेको र धरानबाट पूर्व मेची, उत्तरतर्फ पहाडी क्षेत्रका लागि सवारी चलेको बताइएको छ । 


फाइल तस्बिर 

Views: