d

एमसीसी विरुद्द राप्रपा सड़कमा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसीको विरोधमा सड़क संघर्ष शुरू गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका जनवर्गीय संगठनहरुको आयोजनामा दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रिय निर्देशन समितिका सदस्य लक्ष्मी प्रसाद संग्रौलाले बताएका छन् । 

 

फाइल तस्बिर 

Views: