d

मुक्तक: नजरको रामवाण तिम्रो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नजरको रामवाण तिम्रो
असाध्यै तिखा 
हनुमान कवच अरूले खोके,
हेराईको मिठासले, चिया लाग्यो फिका

Views: