d

राष्ट्रिय एकता संकटमा छ -  ज्ञानेन्द्र शाह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको बताउनु भएको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै वहाँले पछिल्ला दशकमा प्रजातन्त्रका नाममा भइरहेको अभ्यासले एकतालाई संकटमा पारेको बताउनु भएको हो।   । 

राजा शाहले प्रजातन्त्र कसैले कसैलाई दिने कुरा होइन्, यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्ने फुल्दै जाने प्रणाली हो भन्दै अरुले ओढाइदिएको आसमानमुनी छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपार्टी प्रजातन्त्र होइन् भन्नु भएको छ । 

 

Views: