d

ओली चढेको गाडीमा ढुंगा प्रहार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको छ ।

संसदभवन तर्फ जाँदै गर्दा उनकाे गाडी लक्षित गरी ढुंगा प्रहार भएकाे हाे ।

प्रतिनिधि सभामा एमसीसी सम्झौता पेस भइरहेका बेला बा १८ च ४८४५ नम्बरको सेतो ल्यान्ड क्रुजर लक्षित गरी प्रहार भएकाे ढुंगा भने गाडीमा लागेन् ।

Views: