d

भोलि संसद् एमसीसीमाथि छलफल हुँदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । भोलि (बिहीबार) संघीय संसद्को बैठक बस्दैछ । बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौतामाथि छलफल हुने कार्यतालिका तय भएको छ ।

भोलिको बैठकमा एमसीसीसँगै कानुनमन्त्री दिलेन्द्रप्रसा बडूले महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने बताइन्छ  ।

Views: