d

युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार :  विदेशमन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा किभसँग वार्ता गर्न मस्को तयार रहेको बताएका छन्। राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उनको सो टिप्पणी आएको हो ।

‘युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउनेबित्तिकै हामी जुनसुकै वेला वार्ताका लागि तयार छौँ,’ लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भने । 

Views: