d

राष्ट्रिय मान्यताप्राप्तसहित ५१ दलको निवेदन आयोगमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा(माआवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न आज निवेदन दिएका छन् । दल दर्ताका लागि तीनवटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएको बताइएको छ।  

Views: