d

 ८ राजनीतिक दलद्वारा आन्दोलन घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संसदबाट एमसीसी पारित भएसँगै ८ साना वामपन्थी राजनीतिक दलले आन्दोलनको घोषणा गरेका छन् ।

विप्लव नेतृत्वको नेकपासहितका दलहरुले आन्दोलनको घोषणा गरेका हुन् । सो अनुसार उनीहरुले आज मसाल जुलुस निकालेका छन् भने भोलि बन्दको घोषणा गरिएको छ।

Views: