d

संसदमा लिङ्ग पहिचान नभएको आरोप खेपेको एमाले एमसीसीको पक्षमा उभियो  (विज्ञप्ती) 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ: संसदमा निरन्तर अवरुद्द गर्दै आएको एमालेले एमसीसी पास गर्ने दिन समेत यसलाई निरन्तरता दिंदै होहल्ला गरेको थियो।  एमसीसीको विरोध गरेको नाटक गरेको एमालेले आज एक विज्ञप्ती मार्फत एमसीसी पास भएको बताएको हो ।  एमसीसीको पक्ष वा विपक्षमा कतै खुल्न नसकेको एमालेले आज अचनाक विज्ञप्ती जारी गरेर एमसीसी संसदबाट पास भईसकेकोले अव कार्यान्वयन तर्फ लाग्नु पर्ने बताएको छ।  

 

No description available.

Views: