d

पशुपतिमा बागमतीको पुल भत्कियो, दुई जना नदीमा खसे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउनेहरुको चाप थेग्न नसकेर पशुपतिनाथको बागमती पुलको पर्खाल भत्किएको छ ।

मंगलबार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएकाहरुको भार थाम्न नसक्दा बागमतीका २ पूराना पुलमध्ये पुल नम्बर १ को पर्खाल भत्किएको हो।

पुलको पर्खाल भत्किदा ३ जना बागमती नदीमा खसेर घाइते भएको बताइएको छ ।  अर्धचेत एक घाइतेलाई भिडभाडका कारण समयमा  अस्पताल लैजान नसकिएको बताइएको छ ।

Views: