d

युक्रेनबाट बाहिरिए २९३ नेपाली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

युरोपको युद्धग्रस्त देश युक्रेनबाट मंगलबार साँझसम्म दुई सय ९३ जना नेपाली बाहिरिएका छन् । यीमध्ये सबैभन्दा बढी पोल्यान्डमा दुई सय ३२ पुगेका छन् । त्यस्तै, स्लोभाकियामा ३९, रोमानियामा २३ र हंगेरीमा तीनजना पुगेका छन् । युक्रेनको राजधानी किभ र अर्को ठूलो सहर खार्किभबाट पनि नेपालीहरू पश्चिमी सीमातर्फ जाने क्रम जारी छ । 

‘अहिलेसम्म युक्रेनबाट चार मुलुकमा जम्मा दुई सय ९३ नेपालीले छिमेकी मुलुक पुगेका तथा केहि नेपालीहरु सिमा सम्मप पुगेका खबरहरुमा उल्लेख छ।  

पोल्यान्डसँगको सीमामा पुगेका एनआरएनए अध्यक्ष कुमार पन्तले युक्रेनमा अझै सात सय नेपाली रहेको बताएका छन्।  
 

Views: