d

  रुसी हमला विरुद्द पूर्व मिस युक्रेनले उठाइन् बन्दुक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ- रुसले आफ्नो मुलुकविरुद्ध आक्रमण गरेपछि पूर्व मिस ग्राण्ड युक्रेन पनि आफ्ना सैनिकलाई साथ दिन युद्धमा लागेकी छिन् ।

सन् २०१५ मा मिस ग्राण्ड युक्रेन बनेकी अनास्टासिया लेनाले इन्स्टाग्राममा तस्बिरहरु सार्वजनिक गर्दै युद्धमा आफ्नो फौजलाई सघाउन आफू तयार रहेको जनाएकी हुन् ।
 

Views: