d

 राप्रपा झापाले  चुनावी अभियान शुरू गर्ने (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी झापा जिल्ला कार्यसमितिको नियमित बैठक शनिवार सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय झापाको सभाहलमा सम्पन्न बैठकले आसन्न निर्वाचनको सम्वन्धमा बिभिन्न निर्णयहरु गरेको छ । 


यस्ता छन् बैठकका निर्णयहरु: 

१) राप्रपाको एकता महाधिवेशन बाट पारीत नीति र नेतृत्व प्रती अबिचलित प्रतिबद्द रहदै आगामी स्थानिय तहको निर्बाचन तयारीमा जुट्ने
२) पार्टीको उपाध्यक्षमा जि स धुर्ब उप्रेती लगायत थप सदस्य  मनोनयन।
३)  पदाधिकारी के स र थप २ महिला र थप २ सदस्य रहने गरि जिल्ला कार्य सम्पादन समिती गठन गर्ने निर्णय 
४) यसै महिनाको अन्त सम्ममा सबै पालिकाले सबै पदको उमेद्वारहरुको सिफारिस गर्ने
५) सबै बर्गिय सङ्गठन हरुको जिल्ला अधिबेशन सम्पन्न गर्न यसै महिना भित्र पालिका प्रदेश र क्षेत्रीय अधिबेशन सम्पन्न गर्ने।
६) अधिबेशन आयोजक समिती निर्माण्का लागि सबै पालिकाले  सबै सङ्गठनको २/२ प्रतिनिधिको  नाम यसै साता जिल्ला जिल्लामा पठाउने । 
७) केन्द्रिय निर्देशन अनुसार सुशासनका  लागि भ्रस्टाचार बिरोधी अभियान हाम्रो नेपाल हामी नेपाली सम्बद्द अभियन्ताहरुलाई विभिन्न तहमा समायोजन को अख्तियारी  कार्यसम्पादन समितीलाई प्रदान गर्ने।

८) निर्बाचन आयोग को चुनाब चिन्ह  पुर्बाग्रही र निर्देशित षड्यन्त्र र का  बिरुद्द आवस्यक परे जनसङ्घर्स का कार्यक्रम सन्चालन गर्न  सबै एकाइ तयारी रहने । 

८) बिचार मिल्ने समूह, व्यक्ति वा सामाजिक अभियन्ता संग निरंतर रुपमा वार्ता संवाद जारी  राख्ने । 
९)  केन्द्रिय अध्यक्ष झापा आगमनको समयलाई सदस्य थप गर्ने अभियानका रुपमा उपयोग गर्ने

 

No description available.

 

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available.

Views: