d

बिरेन्द्रनगरमा  फागुन २८ गते हुने बृहत जनसभालाई अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुर्खेत: राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेत जिल्ला कार्यसमतिको आयोजनामा आगामी फागुन २८ गते  वीरेन्द्रनगर सुर्खेत स्थित पिपलचौतारामा बृहत जनसभा आयोजना हुने भएको छ।  जनसभामा अध्यक्ष लिंग्देंन सहित पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बिक्रम पान्डे, मुकुन्दश्याम गिरी, महामन्त्री डा.धवल शम्शेर राणा, कुन्ती शाही, प्रबक्ता ज्ञानेन्द्र शाही लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।    

Views: