d

 लिङ्गदेनको निर्वाचन क्षेत्रमा कांग्रेस, माओबादी र एमाले कमजोर, पार्टी छोड्नेको संख्या तिब्र

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जीवन अधिकारी 

झापा: राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन यति बेला आफ्नै निर्वाचन क्षेत्र झापाको क्षेत्र न ३ मा छन्।  पुर्वमा हुने आमसभा र पार्टी प्रवेशको कार्यक्रममा सहभागी हुन झापा आइपुगेका लिंग्देन कांग्रेस, एमाले र माओबादी छोडेर राप्रपामा आएका झापालीहरुलाई पार्टी प्रवेश गराउननै व्यस्त देखिएका हुन्।  

झापाको क्षेत्र न ३ बाट गत आम निर्वाचनमा संघिय संसदमा निर्वाचित भएका लिंग्देन पार्टी अध्यक्षमा कमल थापालाई पराजित गरेसंगै आफ्नो क्षेत्रमा मात्र होइन देश विदेश सम्म लोकप्रियता हासिल गर्दै छन्।  

भ्रस्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने अध्यक्ष लिंग्देंनको अभिव्यक्ति हिजो आज निकै भाइरल हुँदै गएको छ। लिङ्गदेनले दिएको यहि अभियक्तिका कारण पनि भ्रस्टाचारले आक्रान्त भएको नेपाले समाजमा मलम पट्टी लगाउगाला  की भने आशा समेत पलाउदै गएको पाइन्छ।  


  

Views: